Pratidin
2026 · Nepali Compulsory Paper (Qualifying) · 20 marksMainsQuestion 4

निम्नलिखित गद्यांशलाई अङ्ग्रेजीमा अनुवाद गर्नुहोस् :

भारतीय नाविकहरू जहाज चलाउने आफ्ना कौशलकालागि प्राचीनकालदेखि नै प्रसिद्ध रहेका छन् । आजभन्दा 5000 वर्ष अघिदेखि उनीहरूले समुद्रमा नौका चलाउन शुरू गरेका हुन् । त्यस समयमा समुद्री यात्रामा काम लाग्ने केही चाँहिदो यंत्रहरू मात्र थिए । अहिले जस्तो कृत्रिम उपकरणहरू त्यसबेला उपलब्ध थिएनन् । तर प्राचीन नाविकहरूको सोच्ने र बुझ्ने क्षमता बढ़ी तेज थियो । उनीहरू ग्रह नक्षत्रहरूको जाँच गर्न, हावाको वेग बुझ्न र समुद्रको गहिराइमा पानीको रङ्ग हेरेर पत्तो लगाउने गर्दथे । समुद्री जीवजन्तुलाई हेरेर उनीहरू जमीनदेखि सुदूर कतिपय देशसम्म पत्तो लगाउने गर्दथे । त्यस समयमा कुनै समुद्री अकादमीहरू पनि थिएनन् । यसैले जे पनि प्रशिक्षण उनीहरूले पाउँथे, ती अनुभवका पाठशालामा परीक्षण र गल्तीहरूबाट सिकने आधार मात्र थियो । कहिलेकाहीँ दुर्घटनाहरू पनि भइहाल्थ्यो, तर उनीहरूको साहस र आत्मविश्वासले समुद्रमा यात्रा गर्ने प्रेरणा दिन्थ्यो । यसैको बलमा उनीहरू पश्चिममा फारसको खाड़ी, अफ्रिकाको पूर्वी तट अनि पूर्व तथा सूदूर पूर्वको इन्डोनेशिया, कम्बोडिया, अन्नाम, बोर्नियो तथा सेलीबीज जस्ता सुदूर द्वीपहरूसम्म पुग्न सफल बनेका हुन् । समुद्री प्रशिक्षणको आधुनिक यात्रा सन् 1920 देखि प्रारम्भ भएको थाहा लाग्छ ।

स्वाधीनतापछि भारतमा परिवर्तनको सुखद तरङ्ग चलेको छ । भारतको गौरवशाली जहाजरानी परम्पराको जुन सूर्य केही शताब्दी अघि अस्त भइसकेको छ, सो एकपल्ट फेरि उदय भएर चम्कनु थालेको छ । भारतीय जहाजरानी आज सही दिशामा अग्रसर भइरहेको छ ।

20 marks · directive: Translation

Answer

The core of a good answer

The passage describes how ancient Indian sailors, with few instruments, found their way by the stars, the wind, the colour of the sea and marine life, reached lands from the Persian Gulf and East Africa to South East Asia, and how India's shipping tradition is reviving after Independence.

An outline written by upsc.help, not an official UPSC answer; every fact checked by a separate review. How we work

What the question asks

Translate faithfully into plain, grammatical English, keeping the meaning and order of ideas; do not summarise or add. Watch the tenses (habitual past for what the sailors used to do, present perfect for the revival), the place names, and the figurative phrases (अनुभवका पाठशाला, परिवर्तनको सुखद तरङ्ग, the setting and rising sun of the shipping tradition).

Answer outline

Introduction

Read the whole passage first, then translate sentence by sentence; a faithful rendering is given below.

Sentence 1

Sentence 2

Sentence 3

Sentence 4

Sentence 5

Sentence 6

Sentence 7

Sentence 8

Sentence 9

Sentence 10

Sentence 11

Sentence 12

Sentence 13

Sentence 14

Sentence 15

Conclusion

Read your English version once for flow: join short sentences only where the meaning stays the same, and check the numbers (5000 years, 1920) and names (Annam, Celebes).

Facts

Facts to remember

Sources used for the explanation

Write a timed answer in the app