Pratidin
2026 · Nepali Compulsory Paper (Qualifying) · 40 marksMainsQuestion 6

(a) (i) तलका कुनै पाँचवटा शब्दको सन्धि-विच्छेद गर्नुहोस् :
अध्यक्ष, महौषधि, श्रेयस्कर, अन्वेषण, सान्नानी, सच्चरित्र, उद्धारक ।
(ii) तलका कुनै पाँचवटा शब्दका दुई-दुईवटा अनेकार्थक शब्द लेख्नुहोस् :
चुरो, मान, कलम, दक्ष, बन्धकी, जाल, कोठी ।

(b) (i) तलका कुनै पाँचवटा शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
कृपण, विराग, प्रलय, उदात्त, अर्पण, खोक्रो, क्षुद्र ।
(ii) तलका कुनै पाँचवटा पदको समास-विग्रह गर्नुहोस् :
निस्सार, यथाक्रम, आमरण, धर्मभीरू, ग्रन्थकार, सूक्ष्मदर्शी, बेहिसाब ।

(c) (i) तलका कुनै पाँचवटा वाग्धारालाई एक-एकवटा वाक्यमा प्रयोग गर्नुहोस् :
परालको आगो, फलेको हाँगो, इतिश्री हुनु, कान समात्नु, मागी खाने भाँड़ो, आँखाको नानी, भाकल गर्नु ।
(ii) तलका कुनै पाँचवटा पदावलीको सारशब्द लेख्नुहोस् :
(1) जुवामा थापिएको धन
(2) सार्वभौम सम्राट
(3) प्राचीनकाल सम्बन्धी विद्या
(4) प्रसिद्ध पराम्परागत काल्पनिक कथा
(5) बिना ज्याला मानिसको सहा मानिसैद्वारा गर्ने वा गराउने काम
(6) सुखदुःख अनुभव गर्ने इन्द्रिय
(7) बिहेका निम्ति केटीलाई फकाउने स्त्री
(8) नाँच्ने, गाउने र ठटयौली गर्ने मानिस

(d) (i) तलका कुनै पाँचवटा शब्दको लिङ्ग परिवर्त्तन गर्नुहोस् :
वीर, मत्ता, मैयाँहजूर, सम्धिनी, दात्री, भाले जुरेली, पोई ।
(ii) तलका कुनै पाँचवटा उखानलाई पूरा गर्नुहोस् :
(1) उठे सगरसम्म .......................... ।
(2) अन्धाको देशमा आँखो चिम्लनु .......................... ।
(3) कसैको गाली .......................... ।
(4) कुकुरलाई प्यारो गरे .......................... ।
(5) बसे लेउ लाग्छ .......................... ।
(6) घर भाँड़िन्छ कुराले .......................... ।
(7) मूर्खलाई सय कुरा .......................... ।
(8) धर्मको धन साँचो .......................... ।

40 marks · directive: Grammar and usage

Answer

The core of a good answer

The question tests Nepali grammar and usage in eight parts of 5 marks each: sandhi, words with several meanings, antonyms, samas, idioms, one-word substitutes, gender and proverbs; in each part only five of the seven or eight items need to be answered.

An outline written by upsc.help, not an official UPSC answer; every fact checked by a separate review. How we work

What the question asks

Eight parts of 5 marks each (8×5=40); in every part answer any five items, about one mark each. Answers below are given only for items whose answer is clear and standard; for the items not listed (सान्नानी, बन्धकी, कोठी, फलेको हाँगो, मागी खाने भाँड़ो, several one-word substitutes, मत्ता, मैयाँहजूर, पोई and all the proverbs) no answer is given here, so choose your five from the items you know with certainty.

Answer outline

Introduction

In every part pick the five items you are surest of; short, exact answers score better than long explanations.

(a)(i) Sandhi-viccheda

(a)(ii) Words with two meanings

(b)(i) Antonyms

(b)(ii) Samas-vigraha

(c)(i) Idioms (meaning; use each in a sentence of your own)

(c)(ii) One-word substitutes

(d)(i) Change of gender

(d)(ii) Proverbs

Conclusion

Write every answer in Nepali (Devanagari) and keep to five items per part; extra items do not earn extra marks.

Facts

Facts to remember

Write a timed answer in the app